लौरो चिन्ह लिएर कास्की क्षेत्र नम्बर २ मा शिरीषको स्वतन्त्र उम्मेदवारी

कास्की | असोज २३, २०७९

लौरो चिन्ह लिएर कास्की क्षेत्र नम्बर २ मा शिरीषको स्वतन्त्र उम्मेदवारी

पोखरा : मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्वर २ मा शिरीष गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन् । 

 

कास्की क्षेत्र नम्बर २ मा पाँच दलिय गठबन्धनबाट श्रीनाथ बराल , नेकपा एमालेबाट विद्या भट्टराईसँगै गठबन्धन विरुद्ध नेपाली कांग्रेसका नेता तथा पूर्व  राज्यमन्त्री महादेव गुरुङले बागी उम्मेदवारी दर्ता गरेका छन् । 

 

गठबन्धन, एमाले र बागी उम्मेदवारीसँगै शिरीष गुरुङले आइतबार लौरो चिन्ह लिएर निर्वाचन अधिकृतको कार्यालय गएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् । 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्